३० जेठ २०८३, शनिबार

इन्द्रेणी कम्प्लेक्समा आगलागी, आगो निभाउन चार दमकल प्रयोग

इन्द्रेणी कम्प्लेक्समा आगलागी, आगो निभाउन चार दमकल प्रयोग

काठमाडौंको नयाँ बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्समा आगलागी भएको छ । 

कम्प्लेक्सको जीप सेन्टरमा आगलागी भएको प्रहरीले जनाएको छ । सर्टसर्किट भएर आगलागी भएको प्रहरीको भनाइ छि । 

अहिले आगो निभाउने प्रयास जारी छ । सशस्त्र प्रहरीको विपद् व्यवस्थापनको टोली, नेपाल प्रहरी, नेपाली सेनालगायतले आगो नियन्त्रणमा प्रयास गरेका छन् । 

आगो निभाउन चार वटा दमकल प्रयोग भएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्