०९ असार २०८३, मंगलबार

खुला महिला केन्द्रीय सदस्यको ३८५० मतगणना, आरजु राणासहित को–को छन् शीर्ष ९ भित्र ?

खुला महिला केन्द्रीय सदस्यको ३८५० मतगणना, आरजु राणासहित को–को छन् शीर्ष ९ भित्र ?

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा भएको निर्वाचनको खुला महिला केन्द्रीय सदस्यको ३८५० मतगणना भएको छ ।

मतगणनाअनुसार उम्मेदवार डिला संग्रौला पहिलो नम्बरमा रहेकी छन् । उनले २४१४ मत पाएकी छन् ।

उम्मेदवार पुष्पा भुसालले २२९२, आरजु राणाले २१३९, अम्बिका बस्नेतले १९४६, ईश्वरी न्यौपानेले १८७७, सरिता प्रसाईंले १७१६, रमा कोइरालाले १५७२, सुशीला ढकालले १५२३ र रंगमती शाहीले १५२३ मत ल्याउँदै शीर्ष ९ भित्र पर्न सफल भएका छन् ।

खुला महिला केन्द्रीय सदस्यमा ९ जना निर्वाचित हुनेमा ३० जना उम्मेदवार रहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्