२९ जेठ २०८३, शुक्रबार

जसपा केन्द्रीय सदस्य गुप्ता एमालेमा प्रवेश

जसपा केन्द्रीय सदस्य गुप्ता एमालेमा प्रवेश

जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय सदस्य मंगलप्रसाद गुप्ता नेकपा एमालेमा प्रवेश गरेका छन् । 

कपिलवस्तुको बहादुरगञ्जमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले गुप्तालाई पार्टी प्रवेश गराएका हुन् । 

कपिलवस्तु क्षेत्रमा गुप्ता प्रभावशाली नेताका रुपमा चिनिन्छन् । 

salt training

कमेन्ट गर्नुहोस्