३० जेठ २०८३, शनिबार

महाधिवेशन उद्घाटनस्थल प्रज्ञा भवनको प्रवेशद्वारमा फेरियो माओवादी ब्यानर

महाधिवेशन उद्घाटनस्थल प्रज्ञा भवनको प्रवेशद्वारमा फेरियो माओवादी ब्यानर

नेकपा माओवादी केन्द्रको महाधिवेशन स्थल प्रज्ञा भवनमा राखिएको प्रवेशद्वारको ब्यानर परिवर्तन भएको छ ।

पहिले राष्ट्रिय सम्मेलन गर्ने भनिएकोमा अन्तिम समयमा आएर महाधिवेशनमा रूपान्तरण गरेपछि माओवादीले महाधिवेशनकै ब्यानर राखेको हो ।

माओवादीको आठौं महाधिवेशनको उद्घाटन आज दिउँसो ३ बजे प्रज्ञा भवनमा गर्ने कार्यक्रम छ ।

उद्घाटन समारोहको केही घण्टा अघि मात्र ब्यानर परिवर्तन गरिएको हो ।

salt training

कमेन्ट गर्नुहोस्