56 shares
आइतवार प्रतिनिधि सभाको बैठक बस्दैछ ।
बैठक दिउँसो १ बजे संसद् भवन बानेश्वरमा बस्दै छ ।
आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन २०७७/०७८ प्रस्तुत गर्ने कार्यसूची रहेको छ।