३० असार २०८३, मंगलबार

माओवादी महाधिवेशनः निर्वाचन तालिका फेरि संशोधन, भोलि मतदान

माओवादी महाधिवेशनः निर्वाचन तालिका फेरि संशोधन, भोलि मतदान

नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्यको निर्वाचन तालिका फेरि संशोधन गरिएको छ । 

आइतवार दिउँसो ४ बजेदेखि ६ बजेसम्म उम्मेदवारको मनोनय दर्ता, ६ः३० सम्म मनोनयन पत्रको सूची प्रकाशन, ७ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, ७ः१५ सम्म उजुरीको सूचना, ७ः४५ सम्म उजुरीमाथि छानबिन र निर्णय, ८ बजेसम्म उम्मेदवारीको नामावली पुनः प्रकाशन, ८ः३० सम्म उम्मेदवारको नाम फिर्ता र ८ः४५ सम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशनको समय तोकिएको छ । 

यस्तै मतदान सोमवार बिहान ८ बजेदेखि दिउँसो १ः२५ सम्म तोकिएको छ । मतगणना भने मतदान सकिएको एक घण्टापछि गरिने पार्टीको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्