०८ साउन २०८३, शुक्रबार

माओवादी महाधिवेशन: तीन आयोगका अध्यक्ष तथा सदस्यहरू सर्वसम्मत चयन

माओवादी महाधिवेशन: तीन आयोगका अध्यक्ष तथा सदस्यहरू सर्वसम्मत चयन

नेकपा (माओवादी केन्द्र) ले पार्टीका तीन आयोगको नेतृत्व चयन गरेको छ ।

आइतवारको बन्दसत्रमा केन्द्रीय निर्वाचन आयोग, लेखा परीक्षण आयोग र अनुशासन आयोगमा अध्यक्ष तथा सदस्यहरूको नाम प्रस्ताव गरिएको थियो । 

निर्वाचन आयोगमा अध्यक्ष विष्णुपुकार श्रेष्ठ, लेखा परीक्षण आयोगमा अध्यक्ष पेशल खतिवडा र अनुशासन आयोगमा अध्यक्ष टंक राईसहित ती आयोगमा अन्य सदस्यहरू प्रस्ताव गरिएको थियो । 

सो प्रस्ताव हलले सर्वसम्मत रुपमा पारित गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्