२४ असार २०८३, बुधबार

राष्ट्रिय सभा सदस्य उम्मेदवारको टुंगो लगाउन बालकोटमा एमाले सचिवालय बैठक

राष्ट्रिय सभा सदस्य उम्मेदवारको टुंगो लगाउन बालकोटमा एमाले सचिवालय बैठक

नेकपा एमालेको सचिवालय बैठक बालकोटमा बसिरहेको छ । यो महाधिवेशनपछिको पहिलो सचिवालय बैठक हो । 

बैठकमा राष्ट्रिय सभा सदस्यका उम्मेदवारको नामावली टुंगो लगाउनेलगायतका एजेण्डामा छलफल हुने कार्यालय सचिव भीष्म अधिकारीले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्