२५ असार २०८३, बिहीबार

गठबन्धन सरकारले शान्त नेपाललाई अशान्त बनाउँदैछ : महासचिव पोखरेल

गठबन्धन सरकारले शान्त नेपाललाई अशान्त बनाउँदैछ : महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले ५ दलीय गठबन्धनले मुलुकलाई अशान्तितर्फ धकेलिरहेको टिप्पणी गरेका छन् । 

मंगलवार राति साढे ११ बजे सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले गठबन्धनप्रति यस्तो आरोप लगाएका हुन् ।

उनले भनेका छन्,'पाँचदलीय गठबन्धन सरकारले शान्त नेपाललाई अशान्त बनाउँदैछ ।'

महासचिव पोखरेलले केपी ओलीले प्रधानमन्त्री भएर अशान्त नेपाललाई शान्त बनाउन भूमिका खेलेको समेत लेखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्