२२ असार २०८३, सोमबार

संस्कृत विश्वविद्यालयमा ‘इन्जिनियरिङ’ पढाइने

पुस २२, २०७८
संस्कृत विश्वविद्यालयमा ‘इन्जिनियरिङ’ पढाइने

नेपाल संस्कृत विश्वविद्यालयले स्थापत्यशास्त्र  (इन्जिनियरिङ)को पढाइका लागि प्रक्रिया अघि  बढाएको  छ।  २०६८  सालदेखि आयुर्वेद   स्नातक   तह   (बीएएमएस) पढाउँदै आएको विश्वविद्यालयले २०७९ सालदेखि   स्थापत्यशास्त्र   अध्यापनका लागि स्थापत्यशास्त्र अध्ययन संस्थानमा डीन नियुक्त गरेको छ।
आधुनिक र प्राचीन विषय पढाउँदै आएको    विश्वविद्यालयले    पछिल्लो पटक  संस्कृततर्फका  प्राविधिक  धारका विषयसमेत  अध्यापन  गराउन  थालेको हो।    विश्वविद्यालयका    उपकुलपति प्रा.डा.    यादवप्रकाश    लामिछानेका अनुसार   स्थापत्यशास्त्र   अध्यापनका लागि यो वर्ष इन्जिनियरिङ काउन्सिलको मापदण्डबमोजिम  भौतिक  संरचना  र जनशक्तिको तयारीमा लाग्ने बताए । गोरखापत्रमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्