३१ असार २०८३, बुधबार

प्रधानमन्त्री देउवा आइसोलेसनमा

प्रधानमन्त्री देउवा आइसोलेसनमा

प्रधानमन्त्री शेरबहादुर देउवा शनिवारदेखि आइसोलेसनमा बसेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कोरोना संक्रमण भएपछि देउवा आइसोलेसनमा बसेका हुन् । 

शुक्रवार बालुवाटारमा भएको सत्ता गठबन्धनको बैठकमा प्रचण्ड र देउवा सँगै थिए । देउवा दुई दिन आइसोलेसन बसेपछि कोरोना परीक्षण गर्ने बालुवाटार स्रोतले जनाएको छ । 

शनिवार बिहान देउवाले बालकोट पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गरेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्