३० जेठ २०८३, शनिबार

नेपाल प्रहरीका ३४ एसपीको सरुवा, को कहाँ ? [सूचीसहित]

नेपाल प्रहरीका ३४ एसपीको सरुवा, को कहाँ ? [सूचीसहित]

नेपाल प्रहरीका ३४ प्रहरी उपरीक्षक (एसपी)को आइतवार सरुवा भएको छ । 

प्रहरी महानिरीक्षक (आईजीपी)को निर्णयअनुसार उनीहरूको सरुवा गरिएको हो ।

प्रहरी प्रधान कार्यालयका अनुसार पुस महिनादेखिको तलब-भत्तासमेत सरुवा भएको दरबन्दीबाटै खान पाउने गरी सरुवा गरिएको छ ।

हेर्नुहोस् सूची

salt training

कमेन्ट गर्नुहोस्