२१ जेठ २०८३, बिहीबार

यस्तो छ ‘ओ सजन’को सिक्वेल, पल र कविताको रोमान्स [भिडियो]

यस्तो छ ‘ओ सजन’को  सिक्वेल, पल र कविताको रोमान्स [भिडियो]

थारु प्रेम गीत ‘ओ सजन’ को सिक्वेल ‘ओ सजन २’ सार्वजनिक भएको छ ।

गीतमा थारु भाषामा जमिरहेका गायक नरेश जोगी, गायिकाद्वय अनु चौधरी र सोनु कुश्मीले स्वर दिएका छन्। 

रोमान्टिक शैलीमा तयार पारिएको यो गीतमा अभिनेता पल शाह फिचर्ड छन् । गीतमा उनी र मधेशी समुदायबाट उदाएकी मोडल कविता रायको क्यामेस्ट्री देख्न सकिन्छ । 

यो गीतको शब्द र संगीत पनि नरेश जोगीकै हो । 

गीतमा सहकलाकारका रुपमा कृष्ण जोशी, जुरी ठाकुल, विद्या कार्की, लोकेन्द्र राज चौधरी पनि फिचर्ड छन् । 

गीतको भिडियोमा विक्रम चौहानले निर्देशन र कोरियोग्राफी गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्