१३ असार २०८३, शनिबार

प्रधान सेनापति स्वेदश फिर्ता

प्रधान सेनापति स्वेदश फिर्ता

नेपाल सरकार मन्त्रीपरिषद्को निर्णय बमोजिम बिदामा रहेका प्रधान सेनापति प्रभुराम शर्मा उपचार पश्चात आज स्वदेश फिर्ता  भएका छन् ।
उनले आजबाटै प्रधान सेनापतिको कार्यभार सम्हालेको नेपाली सेनाले जनाएको छ । उनी उपचारका लागि भन्दै बिदा स्वीकृत गराएर भारत गएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्