३१ जेठ २०८३, आइतबार

चीनसँग जोडिएका नाका खुला गर्न माग गर्दै प्रदर्शन

चीनसँग जोडिएका नाका खुला गर्न माग गर्दै प्रदर्शन

चीनसँग जोडिएका केरुङ र खासा नाकाहरू खुला गर्न माग गर्दै सिन्धुपाल्चोकका स्थानीयले विरोध प्रदर्शन गरेका छन् । 

बुधवार माइतीघर मण्डलामा सिन्धुपाल्चोकका स्थानीयले चीनसँग जोडिएका केरुङ र खासा नाकाहरू खुला गर्न माग गर्दै आन्दोलन गरेका हुन् । 

आन्दोलनमा सहभागी भएका अमीर तामाङले चीन आवतजावत गर्ने केरुङ र खासा नाकाहरू खुला गर्न माग गरे । उनले चीन सरकारले हुम्लामा रहेको १२ नम्बर पिल्लर सारेको भन्दै मनोमानी ढंगले अर्को देशको सीमास्तम्भ सार्न नपाइने बताए । 

आन्दोलनकर्मीहरूले नेपाल–तीन नाका खुला गर, विद्यार्थीहरूको भविष्यमाथि खेलवाड गर्न पाइँदैनलगायतका नारा लगाएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्