२९ असार २०८३, सोमबार

सुबिसुले वार्षिक उत्सवको अवसरमा देशभर आयोजना गर्‍यो रक्तदान कार्यक्रम

सुबिसुले वार्षिक उत्सवको अवसरमा देशभर आयोजना गर्‍यो रक्तदान कार्यक्रम

सुबिसु केबलनेट लिमिटेडले आफ्नो २१ औं  वार्षिक उत्सवको अवसरमा देशभरि २१ वटा ठाउँमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । 

समाजिक उत्तरदायित्वलाई कार्यन्वयन गर्ने उद्देश्यका साथ कार्यक्रम सञ्चालन गरेको कम्पनीले  जनाएको छ ।

रेडक्रससँगको सहकार्यमा सञ्चालित यस कार्यक्रम देशका विभिन्न स्थानहरु बालुवाटार, धनगढी, नेपालगञ्ज, तौलिहवा, बर्दघाट, भण्डारा, हेटौडा, बीरगंज, लहान, कलैया, गरुडा , लालबन्दी, जलेश्वर, जनकपुर, राजविराज, बिराटनगर, बिर्तामोड, बनेपा, नारायणघाट, चरिकोट ,चपुरमा सम्पन्न भएको कम्पनीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्