११ साउन २०८३, सोमबार

संक्रमणमुक्त भएसँगै प्रचण्डले थाले राजनीतिक भेटघाट, देउवासँग स्थानीय निर्वाचनबारे छलफल

संक्रमणमुक्त भएसँगै प्रचण्डले थाले राजनीतिक भेटघाट, देउवासँग स्थानीय निर्वाचनबारे छलफल

नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक भेटघाट थालेका छन् । कोरोना संक्रमणमुक्त भएसँगै राजनीतिक भेटघाट शुरू गरेका हुन् । 

सोमवार बिहान प्रधानमन्त्री शेरबहादुर देउवासँग बालुवाटारमा भेट गरेका थिए । सो भेटमा स्थानीय तहको निर्वाचनबारे छलफल भएको थियो । 

साथै सो विषयमा छलफलका लागि राजनीतिक समन्वय समितिको बैठक पनि बोलाइएको बताइएको छ । 

प्रचण्डलाई पुस २३ मा कोरोना संक्रमण देखिएको थियो भने हिजो आइतवार संक्रमणमुक्त भएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्