०३ असार २०८३, बुधबार

धोती लगाएर पण्डितहरूले खेले क्रिकेट, संस्कृतमा कमेन्ट्री

माघ ४, २०७८
धोती लगाएर पण्डितहरूले खेले क्रिकेट, संस्कृतमा कमेन्ट्री
ANI

भारतको मध्य प्रदेशमा सोमवार संस्कृतका पण्डितहरूले धोती र मुण्डु लगाएर क्रिकेट खेलेका छन् । 

महर्षि वैदिक परिवारले भोपालमा आयोजना गरेको क्रिकेट खेलमा संस्कृत भाषामा कमेन्ट्री समेत गरिएको थियो ।

‘संस्कृत भाषाको प्रवर्धनका लागि यो पहल गरिएको हो,’ एक खेलाडीले बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्