×

Nic Asia
Marvel

६३ जिल्लामा एमालेका नयाँ अध्यक्ष निर्वाचित, कहाँ को ? [सूचीसहित]

काठमाडाैं | माघ ४, २०७८

NTC
TVS INSIDE

नेकपा एमालेले ६३ जिल्ला अधिवेशन र २ विशेष जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन गरेको छ ।

IME BANK INNEWS
morang Auto yamaha

एमालेले मंगलवार नयाँ अध्यक्षहरूको सूची सामाजिक सञ्जाल फेसबूकमार्फत सार्वजनिक गरेको छ ।


Advertisment
NMB BANK
Saurya island

पर्सा, सिन्धुपाल्चोक, चितवन, दैलेख र मुगु गरी ५ जिल्लामा अधिवेशन उद्घाटन भई नेतृत्व चयन र समापन हुन बाँकी रहेको र धनुषा, महोत्तरी, सर्लाही, मनाङ, मुस्ताङ, रुकुम पूर्व, रोल्पा, हुम्ला र बझाङ गरी ९ जिल्लामा अधिवेशनका मितिहरू कोभिङ–१९ महामारीको संक्रमणलाई ध्यानमा राखी पछि तय गरिने एमालेले जनाएको छ ।

विद्यार्थी विशेष र उद्योग–व्यवसायी विशेष जिल्ला कमिटीका अधिवेशनहरू पनि पछि आयोजना गरिने एमालेले जनाएको छ । 

Vianet communication
Maruti inside

जिल्ला कमिटी सरहका सम्पर्क कमिटीमध्ये मधेश प्रदेशबाहेक ६ वटै प्रदेश कमिटीका अधिवेशनहरू पनि सम्पन्न भएका जनाइएको छ ।

कुन जिल्लामा को अध्यक्ष ? 

NLIC
TATA Below
जेठ ४, २०७९

काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले अग्रता फराकिलो बनाउँदै लगेका छन् ।  ४२ हजार २६९ मत गन्दा बालेनले १६ हजार ५३८ मत पाएका छन् ।  उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका के...

जेठ ४, २०७९

पोखरा महानगरको मेयरका लागि भइरहेको मतगणनामा सत्ता गठबन्धनका साझा उम्मेदवार धनराज आचार्यले मतान्तर फराकिलो बनाउँदै लगेका छन् ।  बुधवार बिहानसम्मको मतगणनामा नेकपा एसका उम्मेदवार आचार्यले १२ हजार ९४५ म...

जेठ ४, २०७९

काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले अग्रता फराकिलो बनाउँदै लगेका छन् । बालेनले १६ हजार ५७९ मत पाएका छन् ।  उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले ८ हजार ५७३ मत पाए...

जेठ ४, २०७९

पाल्पाका १० मध्ये ९ स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक हुँदा एक स्थानीय तहको मतगणना भने स्थगित छ ।  रम्भा गाउँपालिकामा शनिवारदेखि स्थगित मतगणना बुधवार दिउँसोसम्म पनि शुरू हुन नसकेको हो ।  रम्...

जेठ ४, २०७९

विराटनगर महानगरपालिकामा हालसम्म ४४ हजार ५६८ मत गणना भइसकेको छ ।  गणना भएकोमध्ये कांग्रेसका नागेश कोइरालाले सबैभन्दा बढी मत ल्याएका छन् ।  कोइरालाले १४ हजार ६१ मत ल्याउँदा एमालेका सागर थापा...

जेठ ४, २०७९

नेपाली कांग्रेसको गढ मानिने स्याङ्जाको वालिङ नगरपालिकाको मेयरमा नेकपा एमालेका खाण विजयी भएका छन् ।  यसअघि कांग्रेसले चुनाव जितेको ठाउमा एमालेले नतिजा उल्टाएको हो ।  १३ हजार ७७६ मतसहित एमा...

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

बैशाख २३, २०७९

स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्‍यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

बैशाख २१, २०७९

जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...

नेता मात्र खराब कि हामी पनि ?

नेता मात्र खराब कि हामी पनि ?

बैशाख १८, २०७९

‘इधम जिवेत सुखम जिवेत ऋण कृत्वा घ्रितम पिवेत’ सुन्नमा मजा आउँछ तर सुनदेखि नूनसम्म विदेशबाट आयात गर्ने देशका नागरिक हामी वर्तमानमा रमाउँछौं । संसारमा खुशी मानिसमध्ये हामी पनि पर्छाैं अर्थात् भौतिक...

ad
x