×

Nic Asia
Marvel

जनस्वास्थ्यविद् पाण्डे भन्छन्, ‘बढ्दो संक्रमित संख्या सुनेर आत्तिने नगरौं’

काठमाडाैं | माघ ४, २०७८

NTC
TVS INSIDE

जनस्वास्थ्यविद् रवीन्द्र पाण्डेले बढ्दो कोरोना संक्रमितको संख्या सुनेर आत्तिन नहुने बताएका छन् । ओमिक्रोन छिटो फैलिने भएपनि त्यति सिकिस्त नपार्ने प्रजाति भएको उनको भनाइ छ ।

IME BANK INNEWS
morang Auto yamaha

‘दैनिक संक्रमितको संख्या सुन्दा संक्रमण नभएका व्यक्तिलाई पनि मनोवैज्ञानिक असर पर्दछ । मनमा कल्पना, उत्साह, योजना आदि हराउँदै जान्छ’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘तसर्थ संख्या देखेर आत्तिने नगरौं  । अमेरिका, युरोपमा दिनमा लाखौं संक्रमित हुँदा पनि अस्पताल भर्ना हुने तथा मृत्यु हुने संख्या एकदम न्यून छ  । सबै काम चलिरहेको छ । ओमिक्रोन छिटो फैलिने तथा सिकिस्त त्यति नपार्ने प्रजाति हो ।’


Advertisment
NMB BANK
Saurya island

उनले नेपालमा दैनिक १० हजार संक्रमित हुँदा पनि अस्पताल प्याक नभएको उल्लेख गर्दै अस्पताल भर्ना हुने र आइसीयु चाहिने संक्रमित एकदम न्यून रहेको बताए ।

खोप नलगाएका र  गम्भीर दीर्घरोग लागेका व्यक्तिमात्र ओमिक्रोनको जोखिममा रहेको उनको भनाइ छ ।
उनले सरकारको भर पर्नुभन्दा पर्याप्त स्वास्थ्य सावधानी अपनाउन आग्रह गर्दै भनेका छन्, ‘डबल मास्क लगाएर, स्यानिटाइजर बोकेर काम गरौँ  । खोप लगाऔँ , भीडभाडबाट बचौँ ।  लक्षण देखिए परीक्षण गरेर घरमै बसौं । हामीले गर्ने यहि हो ।’  खोप नलगाएका बालबालिका र जेष्ठ नागरिकलाई घरभित्र पनि आइसोलेसनमा राख्न सुझाउँदै उनीहरुलाई बचाउनु सबैको दायित्व भएको पाण्डेले बताए ।

Vianet communication
Maruti inside

 

NLIC
TATA Below
बैशाख २४, २०७९

जब दिनको शुरुवात एक कप चियाबाट गर्ने वानी परेको छ भने तपाईको लागि अदुवा चिया निकै फाइदाजनक हुनेछ । अदुवा हालेको चिया स्वादका साथ स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ ।  अदुवाको चिया पिउदा पाचक क्र...

बैशाख २३, २०७९

नेपालका पहाडहरूमा पाइने जडीबुटीमा शिलाजीतको विशिष्ट स्थान छ । आयुर्वेदमा शिलाजीतको खुब प्रशंसा गरिएको छ र यसलाई जडीबुटीहरूको राजा मानिएको छ । बलपुष्टिकारक, ओजवर्धक, दौर्बल्यनाशक र पौष्टिक गुण शिलाजीतमा पाइन्...

बैशाख २५, २०७९

देशभरिका मुटु तथा फोक्सो रोग विशेषज्ञको एकदिने राष्ट्रिय सम्मेलन यहाँ सम्पन्न भएको छ ।  नेपाल राष्ट्रिय मुटु तथा फोक्सो रोग समाजको आयोजनामा सम्पन्न सो सम्मेलनमा देशभरका १६८ विशेषज्ञ चिकित्सकहरूको सहभागिता...

जेठ २, २०७९

वरिष्ठ अर्थोपेडिक सर्जन डा. अभय यादवले थापाथलीस्थित नर्भिक अस्पतालमा आफ्नो विशेषज्ञ सेवा सुरु गरेका छन् ।  उनी यसअघि लामो समयदेखि कार्यरत बयोधा अस्पताल छाडेर नर्भिक अस्पतालमा सेवा सुरु गरेका हुन् । ...

बैशाख ३०, २०७९

हरियो खुर्सानी प्रत्येकको भान्सामा हुने गर्दछ । धेरै मान्छेहरू यसलाई काँचै खान पनि रुचाउँछन् । हरियो खुर्सानीमा भिटामिन बी ६, भिटामिन ए, आइरन, कपर र पोटासियम हुन्छ । हरियो खुर्सानीले खानामा स्वाद ल्याउँदैन ...

बैशाख २८, २०७९

एक अनुसन्धानका अनुसार दिनमा तीन पटक कफी पिउनाले तपाईको आयु बढ्न सक्छ ।  यो अनुसन्धान यूरोपको दश देशका करिब पाँच लाख मानिसमा गरिएको थियो । यो अनुसन्धान ३५ वर्ष भन्दा कम उमेरका मानिसहरुमा गरिएको थिय...

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

बैशाख २३, २०७९

स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्‍यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

बैशाख २१, २०७९

जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...

नेता मात्र खराब कि हामी पनि ?

नेता मात्र खराब कि हामी पनि ?

बैशाख १८, २०७९

‘इधम जिवेत सुखम जिवेत ऋण कृत्वा घ्रितम पिवेत’ सुन्नमा मजा आउँछ तर सुनदेखि नूनसम्म विदेशबाट आयात गर्ने देशका नागरिक हामी वर्तमानमा रमाउँछौं । संसारमा खुशी मानिसमध्ये हामी पनि पर्छाैं अर्थात् भौतिक...

ad
x