×

Nic Asia
Prabhu Bank

यी व्यक्तिले खान हुँदैन बदाम

माघ ५, २०७८

NTC
Marvel
Premier Steels
IME BANK INNEWS

बदाम स्वास्थ्यवर्द्धक हुन्छ । तर, केही व्यक्तिले भने बदाम खाँदा समस्या हुनसक्छ । 

yONNEX
Frooti
Appy

कसैलाई पाचन सम्बन्धी समस्या छ भने उसले बदाम खानु हुँदैन । किनभने यसमा प्रशस्त मात्रामा फाइबर हुन्छ जसले पाचनसम्बन्धी समस्यालाई अझ बढाउन सक्छ ।


Advertisment
Mahindra Agni Group
RMC TANSEN
NIC ISLAND BOX

यदि एसीडीटी पाचनसँग सम्बन्धित समस्या हो भने पनि तिनीहरूले बदाम खानु हुँदैन।


Advertisment
Lokantar App
Saurya island

मिर्गौला वा पित्त थैलीको पत्थरीको समस्या भएका व्यक्तिहरूले कुनै पनि रूपमा बदाम खानु हुँदैन। यसले समस्या बढाउन सक्छ ।

JYOTI
Vianet communication

उच्च रक्तचापका बिरामीले पनि बदाम खानबाट जोगिनुपर्छ किनभने यस्ता व्यक्तिले नियमित रक्तचापको औषधि सेवन गर्नुपर्छ । औषधिसँगै बदाम खाँदा स्वास्थ्यमा हानि हुन सक्छ ।

किनकी बदाममा क्यालोरी र फ्याट प्रशस्त मात्रामा पाइन्छ, जसले तौल बढाउने काम गर्छ । 

त्यसैले यदि तपाई तौल घटाउने सोचमा हुनुहुन्छ भने आफ्नो आहारबाट बादामलाई पूर्णतया बहिष्कार गर्नुहोस् ।

hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
जेठ १८, २०८०

१७ वर्षअघि बागलुङ बजारमा दाँतको उपचार गर्ने निजी क्लिनिक सञ्चालनमा आउँदा धेरैलाई क्लिनिक कहाँ दर्ता हुन्छ भन्ने थाहा थिएन । बागलुङका अशोककुमार श्रेष्ठले ‘अशोक डेन्टल केयर सेन्टर’ स्थापना गरे । प्र...

जेठ १७, २०८०

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले देशभरका सबै अस्पताललाई विवरण पठाउन निर्देशन दिएका छन् । बुधवार विश्व धूमपानरहित दिवस २०८० को अवसरमा आयोजना भएको सुर्तीजन्य पदार्थ नियन्त्रण नियमन ऐन कार्यान्वयनमा...

जेठ १५, २०८०

सरकारले काठमाडौंको गोठाटारमा वृद्धाश्रमसँगै १४५ शय्या क्षमताको ज्येष्ठ नागरिक अस्पताल बनाउने भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै ज्येष्ठ नागरिका लागि नयाँ अ...

जेठ १७, २०८०

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले मन्त्रालय मातहतका उच्च अधिकारीको जिम्मेवारी हेरफेर गरेका छन् । उनले मन्त्रिस्तरीय निर्णय गर्दै ८ जना उच्च अधिकारीको जिम्मेवारी हेरफेर गरेका हुन् । मन्त्री बस्नेतका ...

जेठ १८, २०८०

काठमाडौं महानगरले ३२ वटै वडाका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा दिने भएको छ । काठमाडौं महानगरपालिका र छेत्रपाटी निःशुल्क चिकित्सालयबीच भएको सम्झौताअनुसार महानगरभित्रका ७० वर्ष उमेर कटेका ज्येष्ठ नागर...

जेठ १६, २०८०

सिरहाको नवराजपुर गाउँपालिकामा सुत्केरीसँग उपाध्यक्ष कार्यक्रम प्रभावकारी बन्दै गएको छ । जनप्रतिनिधिले पोषिलो खानेकुरा, बच्चाका लागि कपडा र ३ हजार ५०० रुपैयाँ लिएर पुग्दा स्थानीय महिला खुशी भएका हुन् । सु...

भारतीय ‘सिन्डिकेट’ तोड्न उत्तरी नाका सोझिएको त्यो ‘ब्रेक थ्रु’

भारतीय ‘सिन्डिकेट’ तोड्न उत्तरी नाका सोझिएको त्यो ‘ब्रेक थ्रु’

जेठ १९, २०८०

यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो ।  भ...

गाँजा खेतीको प्रसंग : अर्थमन्त्री त हाँस्नुभयो, कृषकहरू हाँस्न कहिले पाउने ?

गाँजा खेतीको प्रसंग : अर्थमन्त्री त हाँस्नुभयो, कृषकहरू हाँस्न कहिले पाउने ?

जेठ १७, २०८०

बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्‍मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...

गणतन्त्रमा उल्टो नियति : दुब्ला जनता, मोटा नेता !

गणतन्त्रमा उल्टो नियति : दुब्ला जनता, मोटा नेता !

जेठ १५, २०८०

आदि दार्शनिक सुकरातले ईशापूर्व चौथो शताब्दीमा चौबाटोमा उभिएर सबै बटुवालाई सोध्ने गर्दथे, ‘मित्र, तपाईं एथेन्स नगरको महान्, शक्तिशाली र बुद्धिमान नागरिक हुनुपर्दछ । के तपाईं धन सम्पत्ति र मानसम्मान मात्रै थु...

ad
x