२३ जेठ २०८३, शनिबार

महाकाली नपा–२ मा काँग्रेस विजयी

कात्तिक २०, २०७४
महाकाली नपा–२ मा काँग्रेस विजयी


दार्चुला, १५ असार - महाकाली नगरपालिका– २ मा नेपाली काँग्रेस प्यानलसहित विजयी भएको छ ।Congress-Win

महाकाली नगरपालिका– २ को वडाध्यक्षमा गौरसिंह साहु ४७५ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका वीरसिंह डोबालले ४०२ मत प्राप्त गर्नुभयो । रासस

salt training

कमेन्ट गर्नुहोस्