×

Nic Asia
Marvel

ट्रयाक्टरको ठक्करबाट किशोरको मृत्यु

झापा | माघ ५, २०७८

NTC
प्रतिकात्मक तस्वीर
TVS INSIDE

झापाको अर्जुनधारा नगरपालिका–५ स्थित ओमचोकको भित्री सडकमा ट्रयाक्टरको ठक्करबाट बुधवार १ किशोरको मृत्यु भएको छ ।

IME BANK INNEWS
morang Auto yamaha

मृत्यु हुनेमा अर्जुनधारा नगरपालिक–१ का १४ वर्षीय पुनित दास रहेका प्रहरीले जनाएको छ ।


Advertisment
NMB BANK
Saurya island

प्र–१–०२–००३ त २१०९ नम्बरको ट्रयाक्टरबाट लड्दा उनलाई सोही ट्रयाक्टरको पछाडिको ट्रलीको दाहिने पट्टिको चक्काले च्याप्दा घटनास्थलमै मृत्यु भएको हो ।

ट्रयाक्टर चालक सोही वडाका २२ वर्षीय युवराज खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

Vianet communication
Maruti inside
TATA Below
NLIC
fman
जेठ ७, २०७९

रुपन्देहीको बुटवल उपमहानगरपालिका कालिकानगरमा जेब्रा क्रसमा  मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।  शुक्रबार राति सवा १० बजेको समयमा योगिकुटीबाट बुटवलतर्फ आउँदै गरेको लु५४प ७३०७ नम्बरको...

जेठ ७, २०७९

प्रहरीले बालिका करणी गरेको आरोपमा झापामा एक म्यादी प्रहरी पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा उदयपुरको ताप्ली गाउँपालिका–५ का ३० वर्षीय कमलप्रसाद पोख्रेल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जना...

जेठ ७, २०७९

पूर्व–पश्चिम राजमार्गको कञ्चनपुरको दैजी–झलारी खण्डको अर्जुनी क्षेत्रमा शुक्रबार राति जीपले मोटरसाइकललाई ठक्कर दिँदा दुईको मृत्यु भएको छ । महेन्द्रनगरबाट धनगढीतर्फ गइरहेको से१च ४४८ नम्बरको जीपले विपरीत...

जेठ ७, २०७९

डोटीमा शनिवार बिहान बस दुर्घटना भएको छ ।  दुर्घटनामा परी घाइते भएका १२ मध्ये ५ जनाको अवस्था गम्भीर रहेकाले उपचारका लागि जिल्ला बाहिर पठाउने तयारी भएको दिपायल इलाका प्रहरी कार्यालयका प्रमुख रुपसिंह थ...

जेठ ६, २०७९

 सफा हिमाल अभियान अन्तरगत नेपाली सेनाले ३० हजार ३४४ केजी फोहोर संकलन गरेको छ । २०७८ चैत २२ गतेबाट शुरू भएको सफा हिमाल अभियान खटिएको टोलीले सगरमाथा र ल्होत्से हिमालबाट कुहिने १ हजार ३०८ र ...

जेठ ७, २०७९

रूपन्देहीको बुटवल उपमहानगरपालिकाको प्रमुखमा सत्तारूढ गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका खेलराज पाण्डे निर्वाचित भएका छन् । उपप्रमुखमा भने नेकपा एमालेकी सावित्रादेवी अर्याल निर्वाचित भइन् ।  एमा...

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

जेठ ४, २०७९

रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ ।  यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

बैशाख २३, २०७९

स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्‍यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

बैशाख २१, २०७९

जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...

ad
x