जेठ ३, २०७९
युक्रेनले खेर्सनको आवासीय क्षेत्रमा प्रहार गरेको १० वटा क्षेप्यास्त्रलाई रुसी वायु प्रतिरक्षाले बीचैमा रोकेको रुसको रक्षा मन्त्रालयले जनाएको छ । त्यससँगै मरिउपोलस्थित आजोभस्टालमा रहेका २६५ युक्रेनी सैनिकहरू...
काठमाडाैं | माघ ५, २०७८
कोभिड–१९ महामारी पुनः फैलिन थालेपछि फेब्रुअरी २८ सम्मका लागि भारतबाट बाहिर जाने र अन्य मुलुकबाट आउने अन्तर्राष्ट्रिय उडान स्थगित भएको भारतीय उड्डयन अधिकारीहरूले बुधबार बताएका छन् । मुलुकको नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए) ले जारी गरेको परिपत्रअनुसार डीजीसीएले तोकेरै स्वीकृत गरेको अन्तर्राष्ट्रिय कार्गो सञ्चालन तथा उडानका लागि यो प्रतिबन्ध लागू हुने छैन ।
भारतको नागरिक उड्डयन महानिर्देशनालय जारी गरेको आदेशमा भनिएको छ, “सन् २०२१ को नोभेम्बर २६ मा गरिएको महानिर्देशनालयको परिपत्रमा आंशिक परिमार्जन गरिएको छ । पछिल्लो निर्णय अनुसार भारतबाट विदेश जाने र विदेशबाट आउने अन्तर्राष्ट्रिय वाणिज्य यात्रु सेवालाई फेब्रुअरी २८ को राति २३ः५९ बजेसम्मका लागि विस्तार गर्ने निर्णय गरिएको छ,” परिपत्रमा उल्लेख छ ।
बढ्दो कोभिड सङ्क्रमणको फैलावटलाई नियन्त्रण गर्न भारतले मार्च २०२० को अन्त्यतिर राष्ट्रव्यापी लकडाउनका साथै अन्तराष्ट्रिय तथा राष्ट्रिय उडानहरू स्थगित गरेको थियो । तर झण्डै दुई महिनाको अवरद्धतापछि २५ मे, २०२० देखि घरेलु उडान पुनः सञ्चालनमा आउन सुरु भएको थियो ।
युक्रेनले खेर्सनको आवासीय क्षेत्रमा प्रहार गरेको १० वटा क्षेप्यास्त्रलाई रुसी वायु प्रतिरक्षाले बीचैमा रोकेको रुसको रक्षा मन्त्रालयले जनाएको छ । त्यससँगै मरिउपोलस्थित आजोभस्टालमा रहेका २६५ युक्रेनी सैनिकहरू...
टर्कीले फिनल्यान्ड र स्विडनलाई नेटोको सदस्य बनाउनका लागि आफ्ना केही शर्तहरू पूरा गर्नुपर्ने माग राखेको ब्लूमबर्ग पत्रिकाले खबर दिएको छ । तीनजना वरिष्ठ टर्किश अधिकारीहरूसँग कुरा गरेर ब्लूमबर्गले दिएको खबरअ...
अमेरिकाको रक्षा मन्त्रालय पेन्टागनले सिरियामा सन् २०१९ मा ६४ जना सर्वसाधारणको ज्यान जाने गरी गरिएको हवाई आक्रमणले युद्धको नियम उल्लंघन नगरेको भन्दै आफैंलाई चोख्याएको छ । आतंकवादी संगठन आईएसका लडाकूहरू...
जापानमा ५.६ म्याग्निच्युडको भूकम्प गएको छ । देशको कत्सुरा भन्ने ठाउँमा मङ्गलबार भूकम्प गएको अधिकारीहरूले जनाएका छन् । “ग्रिनविच मिनटाइम” (जीएमटी) अनुसार बिहान बजेर ४ मिनेट ५३ सेकेण्ड जाँद...
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका प्रेस सचिव दिमित्री पेस्कोभले आफूहरूको विजय हुने तथा सबै लक्ष्य पनि पूरा गर्ने बताएका छन् । न्यु होराइजन्स नामक कार्यक्रममा बोल्दै पेस्कोभले युक्रेनमा रुसले चलाएको सैन्य क...
फिनल्याण्डका सांसदहरूले मङ्गलबार रूसी आक्रामणविरुद्धको अभियानमा देशलाई उत्तर एटलान्टिक सन्धि संगठन (नाटो) मा सहभागी गराउने पक्षमा बहुमतले मतदान गरेका छन् । यसले आगामी दिनमा फिनल्याण्डलाई नाटो सदस्यताका...
स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...
जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...
‘इधम जिवेत सुखम जिवेत ऋण कृत्वा घ्रितम पिवेत’ सुन्नमा मजा आउँछ तर सुनदेखि नूनसम्म विदेशबाट आयात गर्ने देशका नागरिक हामी वर्तमानमा रमाउँछौं । संसारमा खुशी मानिसमध्ये हामी पनि पर्छाैं अर्थात् भौतिक...