२८ जेठ २०८३, बिहीबार

चालू आर्थिक वर्षमा भारतीय निगमले पठायो १२ पटक नयाँ मूल्य सूची, निगमले ३ पटक बढायो

चालू आर्थिक वर्षमा भारतीय निगमले पठायो १२ पटक नयाँ मूल्य सूची, निगमले ३ पटक बढायो

चालू आर्थिक वर्षमा भारतीय आयल निगमले नेपाल आयल निगमलाई १२ पटक पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची पठाएको छ।  जसअनुसार अधिकांश समय मूल्य बढाएरै मूल्यसूची आएको नेपाल आलय निगमको विज्ञप्तिमा उल्लेख छ । निगमले भने चालू आर्थिक वर्षमा ३ पटक मूल्य बढाएको जनाएको छ।  
पटक पटक मूल्य बढाउनुपरेपनि निगम घाटामा जाने क्रम भने निरन्तर जारी छ । चालू आर्थिक वर्षमा मात्रै निगमले १९ अर्ब २६ करोड घाटा खाइसकेको छ ।

salt training

कमेन्ट गर्नुहोस्