अर्घाखाँची, १५ असार - अर्घाखाँची शितगङ्गा नगरपालिका– ८ को वडाअध्यक्षमा नेकपा माओवादी केन्द्र विजयी भएको छ ।

माओवादी केन्द्रका रुकेस आलेले ४१८ मत ल्याएर विजयी हुनुुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका प्रकाश जबराले ३७७ मत प्राप्त गर्नुभएको छ ।