२८ जेठ २०८३, बिहीबार

बुटबल उपमहानगरपालिकामा माओवादी कांग्रेस गठबन्धन पछि पर्यो, एमालेको अग्रता

कात्तिक २०, २०७४
बुटबल उपमहानगरपालिकामा माओवादी कांग्रेस गठबन्धन पछि पर्यो, एमालेको अग्रता
काठमाडौं, १६ असार— बुटवल उपमहानगरपालिकामा कांग्रेस—माओवादी गठबन्धन पछि परेको छ । गठबन्धनका कांग्रेसका मेयर उम्मेदवारले १४४० मत ल्याएका छन् भने उपमेयरमा माओवादी उम्मेदवारले १०२६ मत ल्याएका छन् ।UML-Ballot
यस्तै एमाले मेयर उम्मेदवारले भने १६१८ मत ल्याएका छन् भने उपमेयर उम्मेदवारले १७५८ मत ल्याएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्