विराटनगर, १६ असार— विराटनगर महानगरपालिकाको मतगणना जारी छ ।

ताजास्थितिमा कांग्रेसको अग्रता रहेको छ । मेयरमा कांग्रेसका उम्मेदवारले १५२ मत ल्याएका छन् भने उपप्रमुखका ११६ मत ल्याएका छन् । यस्तै गठबन्धनबाट एमालेका मेयर उम्मेदवारले ९७ मत ल्याएका छन् भने फोरम लोकतान्त्रिककाा उपमेयर उम्मेदवारले ४८ मत ल्याएका छन् ।
यसैगरी अर्को गठबन्धन संघीय समाजवादी फोरमका मेयर उम्मेदवारले ३ मत र उपमेयर उम्मेदवार माओवादी केन्द्रले ४६ मत ल्याएका छन् ।