३० जेठ २०८३, शनिबार

‘माओवादीको गढ’मा एमालेले खाता खोल्यो, प्यानलै विजयी

कात्तिक २०, २०७४
‘माओवादीको गढ’मा एमालेले खाता खोल्यो, प्यानलै विजयी

रुकुम, १६ असार– नेकपा माओवादी केन्द्रले आफ्नो प्रभाव क्षेत्र दावी गर्ने रुकुममा एमालेले जीतको खाता खोलेको छ ।

रुकुमको पुथा उत्तरगंगा गाउँपालिकाको वडा नम्बर १४ को अध्यक्षमा एमालेका उम्मेदवार हर्कमान बुढा विजयी भएका छन् ।

उक्त वडाका सबै सदस्यमा एमाले उम्मेदवार विजयी भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्