प्रधानमन्त्री शेरबहादुर देउवाले शनिवार सर्वदलीय बैठक नबोलाएको सचिवालयले स्पष्ट पारेको छ ।
प्रधानमन्त्री देउवाका निजी सचिव भानु देउवाले शनिवार सर्वदलीय बैठक नबोलाइएको बताए ।
यसअघि नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले समेत सर्वदलीय बैठकबारे एमालेलाई कुनै सूचना नभएको जनाएका थिए ।