१३ असार २०८३, शनिबार

संखुवासभामा कांग्रेस विजयी

कात्तिक २०, २०७४
संखुवासभामा कांग्रेस विजयी

१६ असार -संखुवासभाको चिचिला गाउँपालिकामा नेपाली कांग्रेसले विजय हासिल गरेको छ । उक्त गाउँपालिकमा नेपाली कांग्रेसबाट प्रमुखमा उम्मेदवार पासाङ नेर्वु शेर्प विजयी भएका हुन् । उनले १ हजार ४ सय ६२ मत ल्याएका छन् । उपप्रमुखमा भने नेकपा एमाले विजयी भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्