
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ५ हजार ३०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३ हजार ७६२, भक्तपुरमा ४ हजार ३४ र ललितपुरमा १ हजार ११० जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा देशभर भने १० हजार बढीमा संक्रमण पुष्टि भएको थियो ।