०५ साउन २०८३, मंगलबार

धान बेच्न ‘नक्कली किसान’

माघ ९, २०७८
धान बेच्न ‘नक्कली किसान’
फाइल तस्वीर

जनकपुरमा व्यापारीले नै किसान बनेर सरकारलाई धान बेच्ने गरेको खुलेको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी जनकपुरमार्फत किसानको नाममा व्यापारीले धान बेच्दै आएका हुन् । 

कम्पनीको जनकपुरधामस्थित कार्यालयमा किसानको सिफारिस लिएर धान बेच्न व्यापारी आउने गरेका छन् ।

धनुषा र महोत्तरीका किसानले उत्पादन गरेका सोना मन्सुली धान पुस २८ देखि कार्यालयले खरिद गरिरहेको छ । 

किसानको मात्र किन्नुपर्ने कार्यालयले नक्कली किसान बनेर आउने व्यापारीबाट धान किन्ने गरेको हो । अन्नपूर्ण पोस्ट दैनिकमा गोविन्द महतोले खबर लेखेका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्