काठमाडौं, १७ पुस — दृष्टिभ्रमयुक्त चित्रहरू आजकल इन्टरनेटमा खुब हिट भइरहेका छन् । यस्ता चित्र आजकल आएर मात्र बनेका हैनन् । शताब्दियौंदेखि चित्रकारहरूले यस्ता चित्र कोरिरहेका छन् ।

चित्रकार बेभ डूलिटलले सन् १९७५ मा पिन्टोज नामक चित्र बनाएकी थिइन् । घोडाहरूको यो चित्रमा उनी अमेरिकाको दक्षिणपश्चिमी क्षेत्रमा घुम्ने क्रममा बनाएकी हुन् ।
ल, कतिवटा छन् त घोडा ?
एजेन्सी