२२ जेठ २०८३, शुक्रबार

चिकित्सक संघले ‘कल सेन्टर’बाट सर्वसाधारणलाई कोभिडबारे परामर्श दिने

चिकित्सक संघले ‘कल सेन्टर’बाट सर्वसाधारणलाई कोभिडबारे परामर्श दिने

नेपाल चिकित्सक संघले ‘कल सेन्टर’बाट सर्वसाधारणलाई कोभिड–१९ बारे परामर्श दिने भएको छ ।

संघका महासचिव डा. बद्री रिजालले सोमवार सूचना जारी गर्दै माघ ११ गतेदेखि प्रत्येक बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म कल सेन्टर सञ्चालन हुने जनाएका छन् ।

कल सेन्टरबाट सर्वसाधारण नागरिकले स्वास्थ्य समस्या सम्बन्धी आवश्यक परामर्श लिन संघले अपिल गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्