बैशाख १७, २०७९
ताप्लेजुङको सदरमुकाम फुङ्लिङ नगरपालिका—६ गुम्बा डाँडाका महिलाहरु तानबाट भेडाको उनको राडी बुन्दैै । तस्वीरः रासस
बागलुङ नगरपालिका–६ पञ्चकोटबाट तोरी र गहुँ बालीसँगै सुन्दर देखिएको भान्सा गाउँ । तस्वीर, रासस
ताप्लेजुङको सदरमुकाम फुङ्लिङ नगरपालिका—६ गुम्बा डाँडाका महिलाहरु तानबाट भेडाको उनको राडी बुन्दैै । तस्वीरः रासस
मुस्ताङको जोमसोमबाट देखिएको हिमाल र त्यस क्षेत्रमा उडिरहेको जहाज । यस क्षेत्रमा मध्याह्न १२ बजेपछि बेसरी हावाहुरी चल्ने भएकाले यसअघि नै उडान गर्ने गरिन्छ । तस्बिर -रासस
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारी बजारमा स्थानीय तहको निर्वाचनका लागि नियुक्त गरिएका म्यादी प्रहरी गस्ती गर्दै । तस्वीर, रासस
काभ्रेपलाञ्चोकको पनौती नगरपालिका वडा नं. ९ स्थित खोपासीको फाँटमा धान रोप्दै किसान । अहिले यहाँका किसानहरु धान रोप्ने कार्यले खेतमा व्यस्त छन् । तस्वीर, रासस
सहकालका देवता रातो मछिन्द्रनाथको रथ पाटन मङ्लबजारबाट ललितपुरको सुन्धारा लैजाँदै । तस्वीर, रासस
प्रधानसेनापति प्रभुराम शर्मा अन्तरराष्ट्रिय शान्ति सेना दिवस २०२२ का अवसरमा पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा शुक्रबार आयोजित कार्यक्रममा झण्डोत्तोलन गर्दैै । तस्वीर-रासस
नेपाली कांग्रेसमा आबद्ध हुनुभएका महानुभावहरू साथै मेरो बुवा (गोविन्दराज जोशी)का साथीहरू, मैले आदरणीय मानेका काका ठूलोबाहरू, मेरा बुवा र हामी सम्पूर्ण परिवारले ५० औँ वर्षसम्म तपाईंसँग एउटै यात्रामा प्रजातन्त्र...
जब कुनै आपराधिक घटनाहरू समाजमा उजागर हुन्छन् त्यसपछि मुलुकको विद्यमान कानूनले के भन्छ भन्ने प्रश्न उठ्न थाल्छ । कानूनमा कुनै खालीपन रहेछ भने अभियन्ताहरूले सुधारको बाटो देखाउँछन्। समाजको वास्तविक आवश्यकता यही रहे...
केपीबा (एमाले अध्यक्ष केपी शर्मा ओली) धेरैका बा थिए, तर कतिपयका लागि उनी बाजस्ता थिएनन् । मलाई लाग्छ, बा हुनका लागि आवश्यक गुण ओलीसँग छैन । बा त्यस्तो व्यक्ति हो, जसले सबैका छोराछोरीलाई आफ्नैसरह माया गर्छ,...