२१ जेठ २०८३, बिहीबार

शेयर बजारमा पहिरो

माघ ११, २०७८
शेयर बजारमा पहिरो

सोमवार नेप्से ९९.८६ अंकले घटेर पहिरो जाँदा २ हजार ८२०.६५ विन्दुमा झरेको छ ।

आइतवार १० अंकले घटेको नेप्से परिसूचक सोमवार झण्डै १०० अंकले गिरावट आएको हो ।

सोमवार सेन्सेटिभ इन्डेक्स १८.०८, फ्लोट इन्डेक्स ७.०१ र सेन्सेटिभ फ्लोट इन्डेक्स ६.१७ अंकले घटेको छ ।

सोमवार कारोबारमा आएका २ सय २८ कम्पनीका १ करोड ७० लाख ६३ हजार कित्ता शेयर ८ अर्ब ८८ करोड ८५ लाख १३ हजार रुपैयाँबराबरमा कारोबार भएको छ ।

सोमवार ८ कम्पनीको शेयर मूल्य बढेको छ भने बाँकी सबै कम्पनीको घटेको खबर राजधानी दैनिकमा खबर छ ।
 

salt training

कमेन्ट गर्नुहोस्