२९ असार २०८३, सोमबार

१५ जिल्लामा ५ सय बढी कोरोना संक्रमित

माघ ११, २०७८
१५ जिल्लामा ५ सय बढी कोरोना संक्रमित

कोरोना महामारीको तेस्रो लहर शुरू भएसँगै ५ सयभन्दा बढी संक्रमण भएको जिल्ला १५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, धनुषा, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, नवलपरासी पूर्व, बाँके, रुपन्देशी र कैलाली रहेका छन् । 

यस्तै २ सयभन्दा बढी संक्रमित भएको १७ जिल्ला रहेका छन् । राजधानी दैनिकमा खबर छ ।
 

salt training

कमेन्ट गर्नुहोस्