०३ असार २०८३, बुधबार

बिक्कीबिनै माल्दिभ्समा कट्रिना

माघ ११, २०७८
बिक्कीबिनै माल्दिभ्समा कट्रिना

गत डिसेम्बरमा विवाह बन्धनमा बाँधिएका थिए बलिउड अभिनेत्री कट्रिना कैफ र बिक्की कौशल । 

अहिले कट्रिना माल्दिभ्समा छिन् । उनी पति बिक्की बिनै माल्दिभ्स पुगेकी हुन् । 

विवाहलगत्तै हनिमुन मनाउन माल्दिभ्स नै पुगेकी कट्रिना पछिल्लो समय सुटिङका लागि त्यहाँ पुगेकी हुन् । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।
 

salt training

कमेन्ट गर्नुहोस्