३० असार २०८३, मंगलबार

लोकमार्गले बदल्यो दुर्गमको परिचय

माघ ११, २०७८
लोकमार्गले बदल्यो दुर्गमको परिचय
तस्वीर सौजन्य : राजधानी दैनिक

बागलुङको पश्चिम निसीखोला गाउँपालिकामा सडक पहुँच नपुग्दा दुर्गम र विकट क्षेत्रमा गनिन्थ्यो । 

अहिले मध्यपहाडी लोकमार्गको सडक सञ्जाल विस्तार भएपछि दुर्गमको परिचय बदलिएको छ ।

दुर्गम मानिने निसी क्षेत्र सुगम बन्दै गएको छ । विकास निर्माणले गति पाएको छ ।

जिल्ला सदरमुकाम एकै दिनमा आउजाउ गर्न सक्ने अवस्था सिर्जना भएको हो । 

राष्ट्रिय गौरवको सडक आयोजना मध्यपहाडी लोकमार्ग पश्चिम बागलुङका लागि वरदान सावित भएको छ । राजधानी दैनिकमा खबर छ ।
 

salt training

कमेन्ट गर्नुहोस्