०७ असार २०८३, आइतबार

एकैपटक ६ कम्पनीले पाए आईपीओ निष्कासनको अनुमति

माघ ११, २०७८
एकैपटक ६ कम्पनीले पाए आईपीओ निष्कासनको अनुमति

लामो समयपछि नेपाल धितोपत्र बोर्ड (सेबोन)ले एकैपटक ६ कम्पनीलाई आईपीओ निष्कासन अनुमति दिएको छ ।

गत साउन १४ गते बुद्धभूमि नेपाल हाइड्रोपावरर्ला आईपीओ निष्कासन गर्न अनुमति दिएपछि रोकिएको स्वीकृति प्रक्रियाले निरन्तरता पाएको हो ।

झण्डै ६ महिनापछि बोर्डले माघ ९ गते बलेफी हाइड्रोपावर, ग्रीन भेन्चरस् लिमिटेड, जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था, नेस्डो समृद्धि लघुवित्त वित्तीय संस्था र इमर्जिङ नेपाललाई आईपीओ निस्कासन अनुमति दिएको हो । आर्थिक अभियान दैनिकमा खबर छ ।
 

salt training

कमेन्ट गर्नुहोस्