३० जेठ २०८३, शनिबार

बाजुराको गौमूलमा एमाले विजयी

कात्तिक २०, २०७४
बाजुराको गौमूलमा एमाले विजयी

बाजुरा, १६ असार -गौमूल गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ ।

गौमूलको अध्यक्षमा हरि रोकाया दुई हजार २४० मत ल्याई विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका देवबहादुर रोकायाले एक हजार ५०० मत प्राप्त गरे ।

यसैगरी उपाध्यक्षमा एमालेकी सीता थापा दुई हजार २०१ मत ल्याई विजयी भईन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी उमा रोकाया एक हजार ५५५ मत प्राप्त गरिन् । गौमूल गाउँपालिकाको चारवटा वडामा एमाले र दुईवटामा कांग्रेस विजयी भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्