२४ जेठ २०८३, आइतबार

रोल्पाको थवाङमा माओवादीले जित्यो, अहिलेसम्म कति पुग्यो जित संख्या ?

कात्तिक २०, २०७४
रोल्पाको थवाङमा माओवादीले जित्यो, अहिलेसम्म कति पुग्यो जित संख्या ?
रोल्पा, १६ असार—रोल्पाको थवाङ गाउँपालिका माओवादी केन्द्रले जितेको छ ।Maoist Flag
माओवादी केन्द्रका वीरबहादुर घर्ती १९ सय ९० मतका साथ विजयी बनेका हुन् । यो सँगै माओवादीले दोस्रो चरणको निर्वाचनमा हालसम्म ८ स्थानीय तह जितेको छ ।

salt training

कमेन्ट गर्नुहोस्