०३ असार २०८३, बुधबार

ताजा अपडेट - कुन पार्टीले कति जिते (सूचीसहित)

कात्तिक २०, २०७४
ताजा अपडेट - कुन पार्टीले कति जिते (सूचीसहित)
काठमाडौं, १७ असार– प्रदेश नम्बर १, ५ र ७ का ३ सय ३४ स्थानीय तहमा मतगणना जारी छ । पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेले अग्रता बनाएको छ ।

एमालेले ३५ स्थानीय तहमा जित निकाल्दा दोस्रोमा रहेको नेपाली कांग्रेसले २८ स्थानीय तहमा जीत निकालेको छ भने नेकपा माओवादी केन्द्रले १२ स्थानीय तहमा जित निकालेको छ त्यस्तै राजमो र संघीयसमाजवादी फोरम र नयाँ शक्तिले एक एक स्थानीय तहमा जीत निकालेका छन् ।

नेकपा एमाले 

१) पाँचथरको कुम्मायक गाउँपालिका – जयबहादुर चेम्जोङ

२) डडेलधुराको नवदुर्गा गाउँपालिका – कविन्द्र विष्ट  

३) धनकुटाको पाख्रीबास नगरपालिका–विर्खबहादुर राई

४) ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–रामकुमार सावाँ

५) गुल्मीको मालिका गाउँपालिका–रिपबहादुर थापा

६) बाजुराको स्वामीकार्तिक गाउँपालिका– चिरञ्जीवी शाही

७) गुल्मीको रुरु गाउँपालिका–निलकण्ठ गौतम

८) भोजपुरको पौवादुम्मा गाउँपालिका–किरण राई

९) भोजपुरको ट्याम्केमेयुङ गाउँपालिका– धु्रबराज राई

१०) पाल्पाको निस्दी गाउँपालिका–मुतmबहादुर सारु

११) इलामको सन्दकपुर गाउँपालिका–उदयबहादुर राई

१२) गुल्मीको रेसुंगा नगरपालिका–डिल्लीराज भुषाल

१३) तेह्रथुमको मेन्छ्यायम गाउँपालिका–यादवबहादुर खापुङ 

१४) भोजपुरको हतुवागढी गाउँपालिका–प्रेमकुमार राई

१५) पाल्पाको पूर्वखोला गाउँपालिका – नुनबहादुर थापा

१६) पाँचथरको हिलिहाङ गाउँपालिका – भवानी प्रसाद लिङ्देन

१७) खोटाङको लामिडाँडा गाउँपालिका – लिलाबहादुर निरौला

१८) पाल्पाको तिनाउ गाउँपालिका – ओम बहादुर घर्ती

१९) दार्चुलाको अपि हिमाल गाउँपालिका – डीएन घाजिरे

२०) दार्चुलाको लेकम गाउँपालिका – परमानन्द जोशी

२१) बझाङको तल्कोट गाउँपालिका – लालबहादुर विष्ट 

२२) उदयपुरको ताप्ली गाउँपालिका – उद्धवबहादुर थापा

२३) बझाङको विथ्थड चिर गाँउपालिका – पे्रम बोहरा

२४) नवलपरासीको सुस्ता गाउँपालिका – रामप्रसाद पाण्डे

२५) बझाङको दुर्गाथली गाउँपालिका – प्रयागराज जोशी

२६) धनकुटाको खाल्टासिम्पाङ शहीद भूमि गाउँपालिकामा – मनोज राइ

२७) ताप्लेजुङ मैवाखोला गाउँपालिकामा – राजन थक्लुङ

२८) बझाङको थलारा गाउँपालिका – भुवनेश्वर उपाध्याय

२९) भोजपुरको रामप्रसाद राई गाउँपालिका – विजय राई

३०) डढेलधुराको अमरगढी नगरपालिका – विश्वेश्वरप्रसाद ओझा (विपिन)

३१) बाजुराको गहुमुल गाउँपालिका – हरि रोकाया

३२) बैतडीको पञ्चेश्वर गाउँपालिका – गोरखबहादुर चन्द

३३) खोटाङको जन्तेढुंगा गाउँपालिका – शंकरबहादुर राई

३४) बझाङको मस्टा गाउँपालिका – कर्णबहादुर कठायत

३५) बाजुराको पाण्डवगुफा गाउँपालिका – कालीबहादुर शाही

        

नेपाली कांग्रेस

१–भूपेन्द्र राई, खोटाङ, दिप्रङ गाउँपालिका
२–नरेन्दैसिंह धामी, दार्चुला, मालिकार्जुन गाउँपालिका
३–गणेशप्रसाद चोङवाङ, ताप्लेजुङ मेरिङदेन गाँउपालिका
४–लोकराज केसी, दाङ, राजपुर गाउँपालिका
५–गजेन्द्रबहादुर कार्की, भोजपुर, अरुण गाउँपालिका
६–ओमप्रकास विष्ट, अछाम, कमलबजार गाउँपालिका
७–कैलाशकुमार आले, भोजपुर, भोजपुर नगरपालिका
८–धनबहादुर विष्ट, बझाङ, बुंगल नगरपालिका
९–विश्व सिटौला, ताप्लेजुङ, आठराई त्रिवेणी गाउँपालिका
१०–नरेन्द्रसिंह थापा,बैतडी, दशरथचन्द गाउँपालिका
११–कृष्णबहादुर चन्द्र, डोटी, बडीकेदार गाउँपालिका
१२–वीरबहादुर विष्ट, वैतडी, सूर्नया गाउँपालिका
१३–होमनाथ थापा, पाँचथर, तुम्वेवा गाउँपालिका
१४–द्रोण खत्री, गुल्मी, चन्द्रकोट गाउँपालिका
१५–राजकुमार शर्मा, नवलपरासी, प्रतापपुर गाउँपालिका
१६–विश्वनाथ निरौला, खोटाङ, ऐसेलुखर्क गाउँपालिका
१७–गोविन्द मल्ल, बाजुरा, हिमाली गाउँपालिका
१८–नवलसिंह मल्ल, डडेल्धुरा, गन्यापधुरा गाउँपालिका
१९–लोकेन्द्र शाही, डोटी, केआइसिंह गाउँपालिका
२०–कौशल्या भट्ट, डडेल्धुरा, नामभागेश्वर गाउँपालिका
२१–बलबहादुर गुरुङ, डडेल्धुरा, अलिताल गाउँपालिका
२२–हंशराज भट्ट, दार्चुला, महाकाली नगपालिका
२३–अशोक थापा, गुल्मी, दरवार गाउँपालिका
२४–पदम बडुवाल, बाजुरा, बडिमालिका नगरपालिका
२५–नरबहादुर रावल, बाजुरा, छेडेदह, गाउँपालिका
२६–रामबहादुर कुलुङ, संखुवासभा, सीलीचोङ गाउँपालिका
२७–पासाङनेर्वु शेर्पा, संखुवासभा, चिचिला संखुवासभा
२८–राजेन्द्र धामी, बझाङ, काँडा संखुवासभा

नेकपा माओवादी केन्द्र

 

१) ओखलढुंगाको चिसंखुगढी गाउँपालिका –निशान्त शर्मा

२) खोटाङको साकेला गाउँपालिका –अर्जुन खड्का 

३) दार्चुलाको मार्मा गाउँपालिका–जमनसिंह धामी

४) भोजपुरको आमचोक गाउँपालिका–अशोक राई

५) रोल्पाको सुनछहरी गाउँपालिका–निमकान्त डाँगी

६) रोल्पाको दुईखोली गाउँपालिका–आशबहादुर पुन

७) रोल्पाको थवाङ गाउँपालिका – वीरबहादुर घर्ती

८) डोटीको बागटान गाउँपालिका– कमलबहादुर गड्सिला  

९) डडेलधुराको अजयमेरु– उमेश भट्ट

१०) रुकुमको सिस्ने गाउँपालिका – कुमारी बराल

११) रुकुमको भूमे गाउँपालिका – रामसुर बुढा 

१२) दाङको बंगलामुखी गाउँपालिका – भक्तबहादुर वली

१३) रुकुमको पुथा उत्तरगंगा गाउँपालिका – ओम प्रसाद घती

१४) सोलुखुम्बुको महाकुलुङ्ग गाउँपालिकामा – सागर किराँती

१५) सोलुखुम्बुको लिखुपिके गाउँपालिका अध्यक्ष – डम्बरबहादुर बस्नेत

salt training

कमेन्ट गर्नुहोस्