२८ जेठ २०८३, बिहीबार

एमाले अहिलेसम्म जितेका स्थानीय तह यी हुन् (नामावलीसहित)

कात्तिक २०, २०७४
एमाले अहिलेसम्म जितेका स्थानीय तह यी हुन् (नामावलीसहित)
काठमाडौं, १७ असार– दोस्रो चरणमा सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेले अग्रता लिइरहेको छ । उसले पछिल्लो परिणाम अनुसार २८ स्थानीय तहमा जीत निकालेको छ ।

एमालेले जितेको स्थानीय तह यसप्रकार छः

नेकपा एमाले 

रुरु नगरपालिका, गुल्मी-निलकण्ठ गौतम

मालिका गाउँपालिका, गुल्मी- रिपबहादुर थापा

रेसुङ्गा नगरपालिका, गुल्मी- डिल्लीराज भुसाल     

निस्दी गाउँपालिका, पाल्पा- मुक्तबहादुर सारू

ट्याम्केमैयुम गाउँपालिका, भोजपुर, ध्रुवराज रार्इ      

नवदुर्गा गाउँपालिका,डडेल्धुरा- कवेन्द्रबहादुर विष्ट    

पूर्वीचौकी गाउँपालिका, डोटी - दीर्घ बोगटी   

मिक्वाखोला गाउँपालिका, ताप्लेजुङ- रामकुमार साँवा  

सन्दकपुर गाउँपालिका, इलाम- उदयबहादुर रार्इ

मष्टा गाउँपालिका,बझाङ- कर्णबहादुर कठायत       

मादी नगरपालिका, संखुवासभा- विदूर लिंथेप

हिलिहाङ गाउँपालिका, पाँचथर-भुवानीप्रसाद लिङदेन   

तिनाउ गाउँपालिका, पाल्पा- अोमबहादुर घर्तीमगर   

ताप्ली गाउँपालिका, उदयपुर - उद्धवसिंह थापा

तलकोट गाँउपालिका, बझाङ - लालबहादुर विष्ट

अपिहिमाल गाउँपालिका, दार्चुला- धर्मानन्द मान्यल   

त्रिवेणीसुस्ता गाउँपालिका, नवलपरासी- रामप्रसाद पाण्डे       

खाल्सा छिन्ताङ सहीदभूमि गाउँपालिका, धनकुटा- मनोज रार्इ 

पौवादुङमा गाउँपालिका, भोजपुर- किरण रार्इ         

हतुवागढी गाउँपालिका, भोजपुर- प्रेमकुमार रार्इ       

दुर्गाथलीगाँउपालिका, बझाङ - प्रयागराज जोशी

लेकम गाउँपालिका, दार्चुला- परमानन्द जोशी

थलारागाँउपालिका, बझाङ- भूवनेश्वर उपाध्याय       

मैवाखोला गाउँपालिका, ताप्लेजुङ-   राजनकुमार थक्लुङ्ग    

गाउँपालिका, बाजुरा- हरि रोकाय गौमुल

अमरगढी नगरपालिका, डडेल्धुरा- विपिन अोझा            

रामप्रसादराई गाउँपालिका, भोजपुर   - बिजय रार्इ

पन्चेश्वर गाउँपालिका, बैतडी- गोरख चन्द

जन्तेढुङ्गा गाउँपालिका, खोटाङ- शंकर रार्इ

पाण्डव गुफा गाउँपालिका, बाजुरा- कालीबहादुर शाही          

salt training

कमेन्ट गर्नुहोस्