०७ असार २०८३, आइतबार

झापाको दमकमा गरियो दुःख हरण पूजा

कात्तिक २०, २०७४
झापाको दमकमा गरियो दुःख हरण पूजा
झापा, १७ पुस– झापाको दमकस्थित पाडाजुँगीमा पाँचौ दुःखहरण पुजा सम्पन्न भएको छ । प्रेमवादका प्रवर्तक मानिने गड्यान्जलले पुजा गर्दै सबैमा शुभार्शिवाद प्रदान गरी पूजा सम्पन्न भएको उनका स्वकिय सचिव सुरबिन राईले जानकारी दिए ।godangle
आइतबार दमकस्थित स्थानीय आदिबासी जनजाती रंगशालामा ५० हजार बढी  भक्तजनको उपस्थितिमा भएको पुजामा धर्तीजगतमा भएका सम्पुर्ण प्राणी एवम् मानव जगतको दुःख हरणको कामना गर्दै पुजा गरिएको थियो ।
यसअघिका झापाको पशुहाट, भारतको सिक्किम र सुनसरीको धरानमा यस्तै पूरा सम्पन्न भइसकेको छ ।

पूजामा भारतका साथै देशका विभिन्न जिल्लाबाट हजारौं भक्तजनको सहभागिता थियो । पूजाको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्