३१ असार २०८३, बुधबार

सीके राउतको नेतृत्वमा किसानहरू बिहानैदेखि सडकमा, पूर्वपश्चिम राजमार्ग बन्द

सीके राउतको नेतृत्वमा किसानहरू बिहानैदेखि सडकमा, पूर्वपश्चिम राजमार्ग बन्द

सीके राउत नेतृत्वको जनमत पार्टीले बिहीवार बिहानैदेखि मधेशसँग जोडिएको पूर्वपश्चिम राजमार्ग बन्द गराएको छ ।

किसान हकअधिकारसँग सम्बन्धित विभिन्न माग राख्दै पार्टीले आन्दोलन गर्दै आएको छ ।

जनमत पार्टीको अगुवाइमा मधेशमा किसान आन्दोलन भइरहेको छ । आन्दोलनमा सहभागी प्रदर्शनकारीले सडकमा टायर बाल्दै अवरोध गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्