२४ असार २०८३, बुधबार

प्यूठानमा एमालेले खाता खोल्यो

कात्तिक २०, २०७४
 प्यूठानमा एमालेले खाता खोल्यो

प्यूठान, १७ असार – प्यूठानको सरुमारानी गाउँपालिकामा एमालेका झगबहादुर विश्वकर्मा विजयी भएका छन् ।

उपप्रमुखमा मिना सोमैले विजयी हासिल गरेकी छिन् । यससँगै एमालेले प्यूठानमा खाता खोलेको छ ।

एमालेका प्रमुखले ३६७७ मत ल्याएका छन् । निकटतम प्रतिद्वन्द्वि नेकपा माओवादी केन्द्र प्रमुखमा उम्मेदवारले २२४१ मत ल्याएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्