०३ साउन २०८३, आइतबार

मन्त्रालय फुटाएर सरकार विस्तार गरेको भन्दै सडकमा सुतेर नाराबाजी

मन्त्रालय फुटाएर सरकार विस्तार गरेको भन्दै सडकमा सुतेर नाराबाजी

प्रदेश १ मा मन्त्रालय फुटाएर सरकार विस्तार गरेको भन्दै नेकपा एमालेको भातृसंगठनले विरोध जनाएको छ । 

विरोध स्वरुप युवा संघ र अखिलले कोशी राजामार्गअन्तर्गत प्रदेश प्रमुखको कार्यालय छिर्ने मुख्य प्रवेशद्वारमा सडक अवरुद्ध गरेका हुन् । 

उनीहरू सडकमै सुतेर नाराबाजी गरिरहेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्