२९ असार २०८३, सोमबार

एट्लेटिकोमाथि बार्सिलोनाको सानदार जित

माघ २४, २०७८
एट्लेटिकोमाथि बार्सिलोनाको सानदार जित

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले एट्लेटिको मड्रिडमाथि सानदार जित निकालेको छ ।

आइतबार राति भएको खेलमा १० खेलाडीमा समेटिएको बार्सिलोनाले एट्लेटिकोलाई ४-२ गोल अन्तरले हराएको हो ।

यस जितसँगै बार्सिलोनाले २२ खेलमा ३८ अंक जोडेको छ ।

बार्सिलोना चौंथो स्थानमा उक्लिएको छ ।

एट्लेटिको ३६ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।

कमेन्ट गर्नुहोस्